IME Life
Beema Board

दुई वित्तीय संस्थाले मागे ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दुई वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । महुली लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेन्ट बैंकले कर्मचारीको माग गरका हुन् । कर्णाली डेभलपमेन्ट बैंकले डिसिइओ पदका लागि दरखास्त आब्हान गरेको हो भने महुली लघुवित्तले म्यानेजर, असिस्टेन्ट म्यानेजर,सिनियर अफिसर र अफिसरका लागि केही, अफिसर र असिस्टेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गथरेको जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले आफ्ना केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मार्च १३ सम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, महुली लघुवित्तमा जागिर गर्न ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS