IME Life

सुनको मुल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज फागुन १६ गते सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । आज शुक्रबार छापावाला सुन प्रतितोला ७९ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ७९ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Prabhu
Crest

त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS