IME Life

फेरी घट्यो सुनको मूल्य

SPIL
NIC ASIA

काठमाडौं । फागुन लागे यता निरन्तर बढेको सुनको भाउ दुई सातापछि हिजो र आज घटेको छ मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेको सुन बुधबार थप ५०० रुपैयाँ घटेको छ ।

आज बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७९ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ९०५ मा झरेको छ । मंगलबार चाँदी प्रतितोला ९२५ मा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS