सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ ३६ पैसाले बढ्यो

Citizen Life Insurance Co

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पती मूल्य (न्याभ) माघ महिनामा १० रुपैयाँ ८३ पैसा रहेको छ । पुस महिनामा फन्डको न्याभ १० रुपैयाँ ४७ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ३६ पैसाले धेरै हो ।

यस फन्डले सूचीकृत सेयरमा लगानी पनि ४ दशमलव४४ प्रतिशत ले बढाएर ५८ करोड १७ लाख ६४ हजार २१६ रुपैयाँ पुर्याएको छ । अघिल्लो महिनामा यस फन्डको सूचीकृत सेयरमा लगानी ५५ करोड ६९ लाख ९१ हजार ८८५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार