IME Life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ ३६ पैसाले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पती मूल्य (न्याभ) माघ महिनामा १० रुपैयाँ ८३ पैसा रहेको छ । पुस महिनामा फन्डको न्याभ १० रुपैयाँ ४७ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ३६ पैसाले धेरै हो ।

यस फन्डले सूचीकृत सेयरमा लगानी पनि ४ दशमलव४४ प्रतिशत ले बढाएर ५८ करोड १७ लाख ६४ हजार २१६ रुपैयाँ पुर्याएको छ । अघिल्लो महिनामा यस फन्डको सूचीकृत सेयरमा लगानी ५५ करोड ६९ लाख ९१ हजार ८८५ रुपैयाँ थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS