IME Life

सेन्चुरी कमर्शियल बैंक रोयल कटेजबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । सेन्चुरी कमर्शियल बैंक र नवलपरासीको बर्दघाटस्थित रोयल कटेजबीच छूट सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका क्रेडिट र डेबिट कार्डवाहक ग्राहकले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छूट पाउनेछन् । सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS