IME Life
Beema Board

रोजगारीको अवसर छुट्ला, प्राइम लाइफमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, मार्के्टिङ एक्जुकेटिभका लागि केही संख्यामा, सव ब्रान्च ईन्चार्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न १ सय १५ शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज फागुन ८ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

थप जानकारीको लागि

Prime Life Insurance Company Ltd=

P=O= Box: 25979

Hattisar, Kathmandu, Nepal

Telephone: +977-1-4441414

Fax: 01-4441436

Email: info@primelifenepal=com

URL: www=primelifenepal=com

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS