IME Life
Beema Board

एनआईसी एशिया बैंकमा १५० जनालाई रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले १५० जना कर्मचारीको माग गरेको छ । बैंकले आफ्ना विभिन्न शाखाहरुका लागि सो संख्यामा ट्रेनी एसिस्टेन्ट मागेको हो ।

बैंकले सबै प्रदेशमा रहेका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । विजनेश, फाइनान्स, म्यानेजमेन्ट अथवा एकाउण्टेन्सीमा न्यूनतम ५० प्रतिशत अंकसहित ब्याचलर्स डिग्री प्राप्त गरेकाहरुले सो पदका लागि आवेदन दिन सक्नेछन ।

Prabhu
Crest

ईच्छुक योग्य उम्मेद्वारले फागुन २१ गतेसम्म मेरोजब मार्फत आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS