नेपाल सेवा लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, एसएलसी पासलाई पनि अवसर

347

काठमाडौं । नेपाल सेवा लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्