IME Life
Beema Board

महालक्ष्मी विकास बैंकको बोनस शेयरधनीको हितग्राही खातामा

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । बैंकले गत कात्तिक २९ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको बैंक खाताा पठाएको जनाएको छ ।

बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

बैंकले साधारण सभाको लागि बुक क्लोज भएको समयसम्म अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा गरीसकेको र भौतिक शेयर धारण गरेका शेयरधनीको बोनस शेयर अभौतिकीकरण गराएपछि स्वतः खातामा जम्मा हुने बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS