काठमाडौं । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । एनएमबि बैंकले कञ्चन डेभलपमेण्टलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएसँगै सोमवार (आज) देखि बैंकको शेयर कारोबार रोक्का भएको हो ।
कञ्चन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का
![](https://insurancekhabar.com/wp-content/uploads/2018/05/share.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)