IME Life
GBIME

भीमसेनस्थानमा सिभिल बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । काठमाडौंस्थित भीमसेनस्थानमा सिभिल बैंकले नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाट्न डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी शाखाको उद्घाटन गरेका हुन् ।

बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक छन् । हाल बैंकको देशभर १ सय ६ वटा शाखा तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टर संचालनमा छन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS