IME Life

नेप्से ८ अंकले घट्दा अर्बमाथिको कारोबार, गुराँस लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ८ दशमलव ६७ अंकले घटेर १३३३ दशमलव ६९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७५ वटा कम्पनीको २८ लाख १ हजार ८ सय ३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

उत्पादनमुलक र जीवन बीमा बाहेक सबै उपसूचक घटेकोे छ । सबैभन्दा धेरै जीवन बीमाको उपसूचक ० दशमलव ३२ प्रतिशतले बढेकोे छ ।आज सबैभन्दा धेरै गुराँस लाइफकोे ४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स १० प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS