IME Life
GBIME

नेप्से ५ अंकले बढ्यो, कारोबार १ अर्ब भन्दा माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्से आज ५ दशमलव ३१ अंकले बढेर १३४२ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७७ वटा कम्पनीको ३२ लाख ६० हजार १ सय ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।

Crest

आज विकास बैंक, हाइड्रोपावर, उत्पादनमुलक, र म्यसचअल फन्ड बाहेक सबै उपसूचक बढेको छ । सबैभन्दा धेरै टे«डिङ समुह ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै सिभिल बैंककोे १३ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै स्र्पोट माईक्रोफाइनान्स १० प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोपावरको लगानीकर्ताले ६ प्रतिशतको दरले गुमाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS