Prabhu Life Ad Final

सिद्धार्थ बैंकको दुई नयाँ शाखा विस्तार

IME PAY

काठमाडौं । सिद्धार्थ बैंकले बाँकेस्थित न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोकमा नयाँ शाखा विस्तार गरेको छ ।बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप-महानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए ।

त्यस्तै बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उप(महानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए । बैंकले न्यूरोड नेपालगञ्ज शाखा पौष १६ गते र बीपी चोक शाखाको भाद्र ९ गते देखि नै संचालन गरी कारोबार गर्दै आएको थियो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x