डिप्रोक्स लघुवित्तको सिईओमा आचार्य नियुक्त

Citizen Life Insurance Co

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमामा शेषरमण आचार्य नियुक्त भएका छन् ।

संस्थाको माघ १९ गते बसेको संचालक समितिको २६५ औ वैठकले आचार्यलाई सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।माघ २० गते सोमबार देखि लागु हुने गरी आचार्यलाई ४ बर्षिय कार्यकालका लागि सिईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार