IME Life

भारतको मुम्बईमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकले भारतको मुम्बईमा प्रवासी नेपालीहरुलाई लक्षित गरी माघ १८ र १९ गते दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले युके एड डिएफआइडि अन्तर्गत संचालित सामाजिक क्षेत्रमा कार्यरत संस्था, एसेस एडभाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

दुई दिने वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा करिब २ सय जना प्रवासी नेपालीहरुको उपस्थिती रहेको थियो ।उक्त अवसरमा सहभागीहरुबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS