IME Life

२१ अंकले बढ्यो नेप्से, २ अर्बमाथिको कारोबार हुँदा ११८ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २१ दशमलव २६ अंकले बढेर १,३४६ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै बैंकिङ उपसूचक २ दशमलव ३५ प्रतिशतले बढको छ ।

आज दिनभरिमा १ सय ७५ कम्पनीको ५३ लाख ४६ हजार ५ सय ८ कित्ता शेयर २० हजार ६ सय ३५ पटक खरिदविक्री हुँदा २ अर्ब ७ करोड ७९ लाख ७७ हजार रुपैयाो कारोबार भएको छ । सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, ग्रामीण विकास लघुवित्तको ९ करोड ४८ लाख रुपैयाँ, एनआइसी एशिया बैंक, मिालयन डिस्टीलरी, नेपाल लायफ इन्स्योरेन्स र प्रभु बैंकको ६ करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्स कम्पनी र सिवम् सिमेन्टको ५ करोडमाथिको कारोबार भएका छ ।
आज सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS