Prabhu Life Ad Final

गुराँस लघुवित्तले माग्यो कर्मचारी, +2 गरेकालाई पनि अवसर

IME PAY

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि १ जना, अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना, सुपरभाइजरका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा अन खोलिने विभिन्न नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईचछुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x