गुराँस लघुवित्तले माग्यो कर्मचारी, +2 गरेकालाई पनि अवसर

Citizen Life Insurance Co

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि १ जना, अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना, सुपरभाइजरका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा अन खोलिने विभिन्न नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईचछुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार