Prabhu Life Ad Final

नेप्सेमा दुई माइक्रोफाइनान्सको ३१ लाख कित्ता बढी शेयर सचीकृत

IME PAY

काठमाडौं । नेप्सेमा दुई माईक्रोफाइनान्सको ३१ लाख ८६ हजार ८ सय ४० कित्ता शेयर सूचीकृत भएको छ ।शुक्रबार समता र मेरो माईकोफाइनान्सको हकप्रद र बोनस शेयर गरी सो मात्राको शेयर नेप्सेमा थपिएको हो ।

समता माईक्रोफइनान्सको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद सेयर र मेरो माईक्रोफाइनान्सको १९ लाख ७३ हजार ४ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x