IME Life
GBIME

इसेवाले पायो मनि ट्रान्सफरको अनुमति

SPIL
NIC ASIA new
NLIC


काठमाडौं । विद्युतीय भुक्तानी सम्बन्धी सेवा प्रदायक कम्पनी इसेवाले मनि ट्रान्सफरको समेत अनुमति पाएको छ । एफवान सफ्टको सब्सिडरी कम्पनी इसेवा मनी ट्रान्सफरले रेमिटेन्स कारोबारका लागि अनुमति पाएको जनाएको छ ।

मंगलबार इसेवाले नेपाल राष्ट्र बैंकबाट रेमिटेन्स कारोबारका लागि अनुमति पाएको जनाएको छ । अनुमतिसँगै इसेवाको प्रवन्ध निर्देशकमा अजेश कोइराला नियुक्त भएका छन् ।रेमिट्यान्स क्षेत्रका अनुभवी कोइराला इसेवाको सिईओ बनेका हुन् । देशैभरि ३० लाख सदस्य रहेको इसेवाले अब विदेशबाट समेत रकम भित्राउने पाउने भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS