काठमाडौं । गुडविल फाइनान्सका संचालक समिति बैठकले फाइनान्सका संचालक रमेश मल्लले आफनो पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । फाइनान्सको वुधवार (माघ १५) बसेको सञ्चालक समिति बैठकले सञ्चालक रमेश मल्लको राजीनामा स्वीकृत गरेको हो ।
मल्लले घरयासी कामकाजको कारणले गर्दा सञ्चालक पदलाई उचित समय दिन नसकेका कारणले संचालक पदबाट राजिनामा दिएका थिए ।