Prabhu Life Ad Final

आक्रामक व्यापार गर्दै अजोड इन्स्योरेन्स, बीमा शुल्क आर्जनमा लोभ लाग्दो प्रगति

IME PAY

नयाँ निर्जीवन बीमा कम्पनी मध्येको अजोड इन्स्योरेन्सले आक्रामक रुपमा व्यापार गर्दै दोश्रो त्रैमासक वित्तिय विवरण सार्वजनिक गरेको छ। अजोड इन्स्योरेन्सले पुष मसान्त सम्म ४० करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।  कम्पनीले  गत वर्ष यही अवधिमा १२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनी ले कुल बीमा शुल्क आर्जन २३५ प्रतिशतले वृद्धि गर्न  सफल भएको छ।

NCHL

त्यस्तै कम्पनीले खुद बीमा शुल्क आर्जन ३४६ प्रतिशतले वृद्धि गर्दै १६ करोड ७७ लाख पुर्याउन सफल भएको छ।

७० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ करोड ७९ लाख रहेको छ। जगेडा कोष १५ प्रतिशतले वृद्धि हुन सफल भएको छ।  त्यस्तै बीमा कोष ५८१ प्रतिशतले वृद्धि हुँदै ४ करोड २१ लाख पुगेको छ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ करोड ३१ लाख रुपैया खुद मुनाफा गरेको छ।  खुद मुनाफा कम्पनीले ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैया ६२ पैसा हुन् आउछ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x