सुर्खेतमा राष्ट्रिय बीमा संस्थानको नँया शाखा विस्तार

282


काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय बीमा संस्थानले नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।

उक्त शाखा कार्यलयको उद्घाट्न गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा दाबीको प्रकृया झन्झटरहित बनाउनुपर्ने बताए । साथै बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको भन्दै उनले नितिगत, कानुनी र व्यवहारिक समस्या सुल्झाउन सहयोग गर्ने जानकारी दिए ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्