IME Life

सुर्खेतमा राष्ट्रिय बीमा संस्थानको नँया शाखा विस्तार

SPIL
NIC ASIA


काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय बीमा संस्थानले नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।

उक्त शाखा कार्यलयको उद्घाट्न गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा दाबीको प्रकृया झन्झटरहित बनाउनुपर्ने बताए । साथै बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको भन्दै उनले नितिगत, कानुनी र व्यवहारिक समस्या सुल्झाउन सहयोग गर्ने जानकारी दिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS