IME Life

एनएमबि लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी मार्फत बिक्रीमा ल्याएको शेयरमा आवेदन दिने आज (माघ १२ गते) अन्तिम दिन रहेको छ ।

लघुवित्तले माघ ५ गतेदेखि १ लाख ८ हजार ७ सय ३३.१३ कित्ता सर्वसाधारण समूहको शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको थियो । सो शेयर खरिदका लागि आजसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

Prabhu
Crest

कम्पनीले यसअघि कात्तिक २४ गतेदेखी मंसिर २९ गतेसम्म २४ लाख ३० हजार ९३.७५ (१५० प्रतिशत) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त समयमा सबै बिक्री नभएपछि बाँकी रहेको सेयर अब लिलामीमा ल्याइएको हो ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सेभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र सनराइज बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS