IME Life
Beema Board

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तीर्न कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन बैक र डिप्रोक्स लघुवित्त वित्तीय संस्था र नागवेली लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश सुरक्षित गर्ने माघ १२ गते (आइतवार)अन्तिम दिन रहेको छ ।

यी तीन वटै कम्पनीले साधारण सभाका लागि माघ १३ गतेदेखि बुक क्लोज गर्न लागेकाले माघ १२ गतेभित्र शेयर कायम तथा सुरक्षित गर्नुपर्ने भएको हो ।

Prabhu
Crest

हिमालयन बैंकले माघको अन्तिम दिन २९ गते २७ औं वार्षिक साधारण सभा डाकेको छ । हिमालयनले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै माघ २६ गते १८ औं वार्षिक साधारण सभा बोलाएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यसैगरी नागवेली लघुवित्त वित्तीय संस्थाको माघ २६ गते साधारण सभा आव्हान गरेको छ । सभामा संस्थाले २६ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि समेत गरी १ दशमलव ३६८ प्रतिशत नगलद लाभांश दिने प्रस्ताव पारित गर्नेछ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS