काठमाडौं । नेप्सेमा प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको साधारणसभाको लागि बुक क्लोज भएसँगै शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनसपछिको मुल्य समायोजन गरी ४००.९५ रुपैयाँ कायम भएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।