सिर्जना फाइनान्सको शेयर कारोबार रोक्का

Citizen Life Insurance Co

काठमाडौं । सनराइज बैंकको मर्जर पश्चात् माघ ९ गते ९बिहिबार०देखि सिर्जना फाइनान्सको कारोबार रोक्का भएको छ ।

वुधवार सनराइज बैंक र सिर्जना फाइनान्सबीच मर्जरमा जाने प्राप्तिमा जाने सैद्धान्तिक सहमतीमा हस्ताक्षर भएको थियो । चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्मा सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ छ भने सिर्जना फाइनान्सको ५० करोड २४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार