IME Life

पहिलो घण्टामै ५ अंकले घट्यो नेप्से, ग्लोबल आइएमईको ३६ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

अपडेट
काठमाडौं । कारोबार खुला भएको एक घण्टामा शेयर बजार नेप्से ५ अंकले घटेको छ । नेप्से ५ अंकले घटेर १,३१४ दशमलव ८८ को विन्दुमा कायम भएको छ । फाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

कारोबार खुला भएको एक घण्टामा ४६ करोड ५३ लाख रुपैयाँको जम्मा कारोबार हुँदा ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै ३६ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

मर्जरका लागि शेयर कारोबार रोक्का भएको ग्लोबल आइएमई बैंकको गत सोमबार प्रतिकित्ता २५२ रुपैयाँ ४७ मा कारोबार खुलेका थियो । सोमबर र मंगलबार लगातार दुई दिन झण्डै दश प्रतिशतका दरले शेयर मूल्य बढ्दा ३०४ रुपैयाँसम्म पु्गेको थियो ।

त्यस्तै, सूर्या लाइफको ९ करोडमाथिको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS