छिमेक लघुवित्तको सिइओमा चोलराज शर्मा नियुक्त

2060

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ ५ गते सम्पन्न २४२ औं बैठकले कम्पनीको सिइओमा चोलराज शर्मा जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

जोशीलाई २०७६ माघ ६ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि सिइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीको सीईओमा रामचन्द्र जोशी थिए ।

१ प्रतिक्रिया

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्