Prabhu Life Ad Final

छिमेक लघुवित्तको सिइओमा चोलराज शर्मा नियुक्त

IME PAY

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ ५ गते सम्पन्न २४२ औं बैठकले कम्पनीको सिइओमा चोलराज शर्मा जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

जोशीलाई २०७६ माघ ६ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि सिइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

NCHL

यसअघि कम्पनीको सीईओमा रामचन्द्र जोशी थिए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x