IME Life
GBIME

सूर्या लाइफद्धारा मृतकको परिवारलाई ३१ लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

पाल्पा । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाले मृतकको परिवारलाई दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

बीमित मृतक स्वर्गीय सुरेन्द्र पान्डेयका श्रीमती देव कला न्यौपाने पान्डेय लाई मृत्यु दाबी बापत ३१ लाख ४४ हजारको चेक हस्तानतरण गरेको कम्पनीले जनाएको छ ।

Crest

उक्त रकम कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले एक कार्यक्रम मार्फत मृतक स्वर्गीयका श्रीमतीलाई हस्तान्तरण गरिएको हो ।

अबसरमा कम्पनीका शाखा प्रमुख एजेन्सी म्यानेजर अभिकर्ता स्थानीय जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS