IME Life
GBIME

लुम्बिनी विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले नगद लाभांश शेयरधनीकोे बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा माघ १ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको जनाइएको छ ।

बैंकले पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

Crest

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो । बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS