काठमाडौं । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ तथा देव विकास बैंकबीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकले संचालनमा ल्याएको आरटिजिएस प्रणाली सम्बन्धी यी दुई बैंकले सम्झौता गरेकमा हुन् ।
सम्झौतापत्रमा राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र र मुक्तिनाथको तर्फबाट सीईओ प्रद्युमन पोखरेल र देबको तर्फबाट विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे ।