Prabhu Life Ad Final

साधारणसभा प्रयोजनको लागि नागवेली लघुवित्तको बुक क्लोज मिति तय

IME PAY

काठमाडौं । नागवेली लघुवित्तले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ । त्यसकारण माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले आर्थिक बर्षको ७५र७६ को मुनाफाबाट २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत अर्थात २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने लगायतका विभिन्न प्रस्ताव रहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x