धनगढी । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धनगढी शाखा कार्यालयमा कार्यरत शाखा प्रमुख र उपशाखा प्रमुखहरुलाई जीवन बीमा सम्बन्धी प्रशिक्षण तथा भ्रमण गराएको जनाएको छ ।
कम्पनिका महाप्रन्धक कमल राज गौतमको प्रमुख अतिथ्यमा कम्पनीले बर्ष २०२० लाई सफल पार्नका लागि सुदुरपश्चिमको प्रबेशद्धारमा रहेका रमणीय प्रयटकिय स्थल कर्णाली चिसापानी भ्रमण गरिएको जनाएको छ ।