मुक्तिनाथ विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

Citizen Life Insurance Co

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि २५ जना कर्मचारीको माग गरेको छ । मोर्डन बैंकिङका लागि ३० जना, स्मल एण्ड माइक्रो बैंकिङका लागि ५० जना कर्मचारीको माग गरेको छ ।

बैंकले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईचछुक तथा योग्यता पुगेकाले जनवरी २२ भित्र आवेदन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार