IME Life

नेपाल बीमक संघको वेवसाईट बन्द

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बींमक संघको वेवसाईट बन्द भएको छ । संघको वेवसाईट मंसिर ४ गते अर्थात नोभेम्वर २० देखि बन्द भएको छ । संघको वेभसाईट डब्लुडब्लुडब्लु नेपालइन्स्योरर्स डट कम समयमा नविकरण नगरेका कारण बन्द भएको हो ।

Prabhu
Crest

बार्षिक १० डलर (एक हजार एक सय रुपैयाँ) शुल्क लाग्ने डोमेन समयमा रकम भुक्तानी नगर्दा अब सदाको लागि उक्त डोमेन नेम गुम्न सक्ने जोखिम बढेको छ । हाल लुकअपमा रहेको डोमेन ब्रोकरहरुले नचाहेर छोडिदिएको अवस्थामा मात्रै बीमक संघले पाउनेछ । डोमेन नेम एडब डटकम प्रा.लिको नाममा रजिष्टर्ड भएको छ । अन्य विवरण डोमेन दर्ता गर्ने व्यक्तिले गोप्य राखेकाले उक्त डोमेन लिलाम बढाबढमा बिक्री गर्न राखेको हुनसक्ने अनुमान गरिएको छ ।
संघको डोमेन यही पुस १६ गते अपडेट भएको पाइएको छ । सक्षम युएसआईडीको सहकार्यमा हाल विभिन्न जिल्लामा लघुबीमा र कृषि बीमा सबै जनतासम्झ पुग्ने हेतुले खेलिएको वेवसाईट बन्द भएको छ ।

यस अघि संघले जनतालाई सहज र सरल भुक्तानीको लागि अनलाइन मार्फत बीमा दाबीको आवश्यक कागजात स्क्यान गर्ने प्रकृयालाई पनि हालसम्म टुङ्गो लगाउन सकेको छैन । अन्तर्राष्ट्रिय एजेन्सीसँग लघुबीमा कार्यक्रम सञ्चालन गर्दै आएको संघको वेभसाईट बन्द भएको दोरन प्रसाद आचार्यले स्वीकार गरे । संघले लेखाका अधिकृतहरु राजधानी बाहिर भएका कारण वेभसाईटको डोमेन रकम भुक्तानीमा ढिलाई भएको जनाएकोछ ।

Whois Data
Domain Name: NEPALINSURERS.COM
Registry Domain ID: 2189984072_DOMAIN_COM-VRSN
Registrar WHOIS Server: whois.publicdomainregistry.com
Registrar URL: www.publicdomainregistry.com
Updated Date: 2019-12-30T17:00:31Z
Creation Date: 2017-11-21T07:09:33Z
Registrar Registration Expiration Date: 2020-11-21T07:09:33Z
Registrar: PDR Ltd. d/b/a PublicDomainRegistry.com
Registrar IANA ID: 303
Domain Status: clientTransferProhibited https://icann.org/epp#clientTransferProhibited
Registry Registrant ID: Not Available From Registry
Registrant Name: Domain Admin
Registrant Organization: 
Registrant Street: 8100 NE Parkway Drive, Suite 300   
Registrant City: Vancouver
Registrant State/Province: Washington
Registrant Postal Code: 98662
Registrant Country: US
Registrant Phone: +1.3602532210
Registrant Phone Ext: 
Registrant Fax: 
Registrant Fax Ext: 
Registrant Email: email@gmail.com
Registry Admin ID: Not Available From Registry
Admin Name: Domain Admin
Admin Organization: 
Admin Street: 8100 NE Parkway Drive, Suite 300  
Admin City: Vancouver
Admin State/Province: Washington
Admin Postal Code: 98662
Admin Country: US
Admin Phone: +1.3602532210
Admin Phone Ext: 
Admin Fax: 
Admin Fax Ext: 
Admin Email: email@gmail.com
Registry Tech ID: Not Available From Registry
Tech Name: Domain Admin
Tech Organization: 
Tech Street: 8100 NE Parkway Drive, Suite 300  
Tech City: Vancouver
Tech State/Province: Washington
Tech Postal Code: 98662
Tech Country: US
Tech Phone: +1.3602532210
Tech Phone Ext: 
Tech Fax: 
Tech Fax Ext: 
Tech Email: email@gmail.com
Name Server: ns1.mytrafficmanagement.com
Name Server: ns2.mytrafficmanagement.com
DNSSEC: Unsigned
Registrar Abuse Contact Email: email@publicdomainregistry.com
Registrar Abuse Contact Phone: +1.2013775952
URL of the ICANN WHOIS Data Problem Reporting System: http://wdprs.internic.net/
>>> Last update of WHOIS database: 2019-12-30T17:27:14Z <<<

For more information on Whois status codes, please visit https://icann.org/epp

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS