IME Life
GBIME

इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् । सर्वसाधारण समूहबाट बलराम विष्ट र प्रभा खनाल सञ्चालकमा चयन भएको संस्थाले जनाएको छ ।

कम्पनीको पुस १८ गते सम्पन्न वार्षिक साधारण सभाले उनीहरुलाई चयन गरेको हो । यी दुई नयाँ संचालकहरुले सपथ ग्रहण समेत गरिसकेका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS