सिद्धार्थ बैंकमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १ भित्र आवेदन दिइसक्नुपर्नेछ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार