IME Life

लिबर्टी माइक्रो लाइफले माग्यो ११ शाखा कार्यालयका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभका लागि कर्मचारी मग गरेको छ । कम्पनीले उक्त पदका लागि स्याङजा, नवलपूर, तनहुँ गोर्खा, म्यादी, बागलुङ, बर्दिया, नेपालगञ्ज, टिकापुर, लम्की र कोहलपुरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि ब्याजलर डिग्री गरेको हुनुपर्नेछ । १ वर्ष काम गरेको हनुभव हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल ठेगानामा बैशाख २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS