Prabhu Life Ad Final

नुवाकोटमा राष्ट्रिय बीमा संस्थानको अभिकर्ता तालिम

IME PAY

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानको नुवाकोट शाखाको आयोजनामा तीन दिने अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले पुस १० देखि १२ गते सम्म तीन दिने अभिकर्ता तालिम सञ्चालन गरेको हो ।

बिदुर नगरपालिकाको बट्टारमा आयोजना गरिएको तालिममा जीवन बीमा अभिकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
संस्थानका नुवाकोट शाखाका प्रमुख राजकुमार भँडेलको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडाराज अधिकारी र बिनोद कुमार भट्टले प्रशिक्षण दिएका थिए ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x