काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आईटि प्रमुख, ब्राण्डिङ्ग अधिकारी, शाखा प्रमुख र व्यापार विकास अधिकारी पदका लागि कर्मचारी माग गरेको इन्स्योरेन्सले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले पुष २७ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।