काठमाडौं । नबिल बैंक लिमिटेडको बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १२ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
बोनसपछि नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६९ दशमलव ६४ तोकेको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।