Connect IPS
IME Life

समीट लघुवित्तको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते एघारौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अग्रसेन भवन, बिर्तामोडमा बिहान १० बजे शुरु हुने जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि बुकक्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

सभाले हाल कायम चुक्ता पूँजीको २१.०९ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि १.११ प्रतिशत गरी कूल २२.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, लघुवित्तको शेयर संरचना परिवर्तन गर्ने, मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS