IME Life
GBIME

नयाँ नेपाल लघुवित्तको बोनस सेयरपछिको मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय सस्ंथाको २० प्रतिशत बोनस सेयरपछिको शेयरमूल्य समायोजन भएको छ । संस्थाको उक्त बोनश शेयरको मुल्य समायोजन गरेर नेप्सेले भाउ ५०५ रुपैयाँ भाउ तोकेको छ ।

अब यसैलाई आधार मानेर बिहीबारको कारोबार खुलेको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

Crest

उक्त लाभांश र साधारण सभाका लागि कम्पनीले आज (पुस ३ गते) देखि बुक क्लोज गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS