साधना लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर

Citizen Life Insurance Co

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सुपरर्भाजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायक कनिष्ठका लागि केही र सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएकको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार