Prabhu Life Ad Final

एशियन लाइफद्धारा १२ लाख ८५ हजार मृत्यु दावी भुक्तानी

IME PAY

घोराही । एशियन लाइफ इन्स्योरेन्स घोराही शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । एशियन लाइफले दाङ जिल्लाको घोराही १५ ट्राफिक चोक निवासी मृतक बीमित ऋषिराम रिजालको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको जनाएको छ ।

मृतक बीमित रिजालको निबासमै औपचारिक कार्यक्रम गरी इन्स्योरेन्सले १२ लाख ८५ हजार बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक घोराही १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे र एशियन लाइफका शाखा प्रबन्धक नबराज बिसीले संयुक्त रुपमा रिजालकी पत्नी ईन्दिरा रिजाललाई हस्तान्तरण गरेका हुन् । ऋषिराम रिजालले १० लाखको बीमा गराएका थिए ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x