IME Life

एनएमबि लघुवित्तको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । उक्त हकप्रद सेयरमा आज कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।

Prabhu
Crest

एनएमबिले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३.७५ कित्ता (१५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने कम्पनीको पुँजी ४० करोड ५० लाख भन्दा धेरै पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS