IME Life

हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित घोडीघोडा लघुवित्तको साधारण सभा पुस २६ गते

SPIL
NIC ASIA

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा शुभश्री प्यालेस हसनपुर धनगढी, कैलालीमा बिहान ११ बजेबाट सुरु हुने संस्थाले जनाएको छ ।

सभा प्रयोजनका लागि घोडाघोडीले पुस ७ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ ।

Prabhu
Crest

सभामा सस्ंथाले २० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्ने छ । सस्ंथाले हालको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँबाट २० प्रतिशतका दरले ५५ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

त्यस्तै, सभामासभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका विषयमा छलफल हुने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि कम्पनीको पूँजी ३ करोड ३१ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS