महालक्ष्मी लाइफ इन्स्योरेन्समा आवेदन दिनुभयो ? अब ५ दिन मात्र बाँकी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गथरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेजरका लागि केही र मार्केटिङ इन्चार्चका लागि लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार