दुई लघुवित्तको बोनश शेयरपछि मूल्य समायोजन

काठमाडौं । नेप्सेमा आज दुई लघुवित्त वित्तीय संस्थाको बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्तको ४४ दशमलव ४८ प्रतिशत बोनस सेयरमा मुल्य समायोजन भएको हो । समायोजनपछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४८.८७ रुपैयाँ कायम भएको छ ।

यस्तै, चौतारी लघुवित्तको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात यसको भाउ ४३३.६४ रुपैयाँ तोकिएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार