Prabhu Life Ad Final

दुई लघुवित्तको बोनश शेयरपछि मूल्य समायोजन

IME PAY

काठमाडौं । नेप्सेमा आज दुई लघुवित्त वित्तीय संस्थाको बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्तको ४४ दशमलव ४८ प्रतिशत बोनस सेयरमा मुल्य समायोजन भएको हो । समायोजनपछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४८.८७ रुपैयाँ कायम भएको छ ।

यस्तै, चौतारी लघुवित्तको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात यसको भाउ ४३३.६४ रुपैयाँ तोकिएको छ

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x